0 COMMENTS

काठमाडौं, ११ मंसिर । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण औषधि अभाव भइरहेका बेला विभिन्न दाताहरुले सित्तैमा दिन लागेका करोडौं रुपैयाँका औषधि छाडेर सरकार फास्ट ट्रयाकबाट किन्ने तयारीमा जुटेको छ ।

स्वास्थ्य मन्त्रालय मातहत निकायका अधिकारीहरु कमिसनको लोभमा औषधि खरिद गर्नमै लालायित भएपछि सित्तैमा पाइने औषधि गुम्ने खतरा बढेको हो ।

सिधै खरिद गर्दा ठूलो रकम कमिसन पाइने भउकाले मन्त्रालयका केही प्रभावशाली अधिकारीहरुले सित्तैमा आएको औषधि लिन चासो नदेखाएको स्रोतले बतायो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।