0 COMMENTS

काठमाडौं,१० मंसीर। आगामी वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक गरिएको छ।प्रतियोगितामा नेपाल समूह ‘डी’ मा परेको छ।

उक्त समूहमा बलिया टोली भारत, अस्ट्रेलिया र न्युजिल्यान्ड पनि रहेका छन्। नेपालले सातौं पटक यू-१९ विश्वकप क्रिकेट खेल्न लागेको हो।

आगामी संस्करण जनवरीको अन्त्यतिर सुरु हुनेछ। समूह ‘ए’ मा बंगलादेश, दक्षिण अफ्रिका, स्कटल्यान्ड र नामिबिया रहेका छन्।

समूह ‘बी’ मा भने पाकिस्तान, श्रीलंका, अफगानिस्तान र क्यानडा रहेका छन्। इङ्ल्यान्ड,

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।