0 COMMENTS

Gopal-Bahadur-Khadkaकाठमाडौं, ५ कार्तिक/ नेपाल आयल निगमका कार्यकारी निर्दैशक गोपालबहादुर खड्काको ठाडो आदेशमा पेट्रोलिम्याक्स नामक निजी कम्पनीलार्य हवाइ इन्धन आपूर्तिका लागि ५० करोड रकम भुक्तानी गरिएको खुलासा भएको छ । कार्यकारी निर्देशक खड्काले प्रतीतपत्र खोल्न भन्दै निगमबाट ५० करोड रुपैयाँ भुक्तिानी दिएका छन् ।भारतले नाकाबन्दी लगाएपछि इन्धन अभावको मौका छोपेर निगमले मनलागी ठेक्का सम्झौता गर्दा उक्त कम्पनीसँग पर्फमेन्ट ग्यारेन्टीबापत रकमसमेत नलिएको तथ्य खुलेको छ ।नागरिक दैनिक लेख्छ, खड्काकै आदेशमा यसअघि विराट पेट्रोलियम नामक कम्पनीलाई नियमविपरित पेट्रोलियम आपूर्ति ठेक्का सम्झौता गर्दासमेत २० करोड अग्रिम भुक्तानी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।