0 COMMENTS

  धनगढी,कैलाली ४ मंड्सीर/साताै खुल्ला अन्तराष्टि्य कराँते प्रतीयाेगीता अाज बाट धनगढी,कैलालीमा शरू भएकाे छ।प्रतीयाेगीता अाज देखी  मंङ्सीर  ६ गते सम्म धनगढी, कैलालीमा रहेकाे क्षेत्रीय रंगशालाकाे कबर्डहलमा नै समापन गरीने अयाेजकले बताएकाे छ ।नयाँ शक्ती नेपालकाे प्रमुख प्रायाेजन गरेकाे उक्त कार्यक्रम अाज बीभीन्न झाकी पन्चै बाजा र र्याली सहित नगर परीक्रमा गर्दै  क्षेत्रीय रंगशालाकाे कवर्ड हलमा  पुगी नयाँ शक्ती नेपालका केन्द्रिय सह-संयाेजक कमलराज श्रेष्ठ ले पानशमा दिप प्रज्वलन गरी कार्यक्रमकाे उदघाटन गरेका थीए कार्यक्रममा नयाँ शक्ती नेपालका भारत संयाेजक नरेन्द्र अाेली,नेपाल गाेजुरीयाे कराँते धनगढी,कैलालीका अध्यक्ष नारद मुनी राना,गाेजुरीयाे कराँते नेपालका चीफ, बि अार मीत्र,जील्ला खेलकुद अध्यक्ष,लगायत नयाँ शक्ती नेपालका ७५ वटै जील्ला बाट जील्ला प्रतीनीधीत्व गरी अाउने जील्ला संयाेजक हरू र स्वदेश तथा बीदेश बाट अाफ्नाे देशकाे तर्फबाट प्रतीनीधीत्व गरी अाउने गाेजुरीयाे कराँते खेलाडी हरूकाे बाक्लाे उपस्थीती रहेकाे थीयाे ।

IMG_0027

IMG_0042
IMG_0025

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।