0 COMMENTS

rape-in-busकाठमाडौं, ४ मंसिर । ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

इन्धनका लागि लाइनमा राखिएका बा१ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो । प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागर्दै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् ।

युवतीसँग एक युवकको चिनजान भएकाले उनले बसभित्रै बोलाएका थिए । सुरुमा ती युवतीले युवसँग असहमतिमै यौनसम्बन्ध राखेकी थिइन् । तर पछि युवकले साथीहरु समेत बोलाएर आफूमाथि जबर्जस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाइ छ । पीडित युवती विवाहित हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।