0 COMMENTS

IMG_0040धनगढि,कैलाली ३ मंङ्सीर / साताै खुल्ला अन्तराष्टिय कराँते प्रतीयाेगीता २०७२ मंङ्सीर ४ देखी ६ गते सम्म धनगढि कैलालीमा   अायाेजना हुने भएकाे छ  ।विगत नाै महिना अगाडी देखीकाे अथक प्रयाश ले  देशमा शान्ती,निकास र विकासको मुल नारा सहित स्वदेश तथा बिदेसमा रहेका देश प्रेमी युवाहरु काे सकृयतामा  सामाजिक संजाल  फेसबुक मार्फत  सामाजिक न्याय र समानताको पक्षमा विभिन्न खालका लेख रचना हरू संम्प्रेषण गर्दै  फेसबुक प्रयाेग कर्ताहरूलाइनै समेटेर हाल ५६००० छपन्न हजार सदस्य बनाउन सफल भएकाे नेपालकाे इतीहासमानै सबै भन्दा ठुलाे सामाजीक संञ्जाल नयाँ शक्ती नेपाललकाे मूख्य प्रायाेजन तथा सुदुर पश्चीम गाेजुरीयाे कराँते डाे धनगडी कैलाली काे अयाेजनामा हुनेभएकाे उक्त साताै  खुल्ला अन्तराष्ट्रिय  कराँते प्रतीयाेगीता काे बारे जानकारी गराउदै अाज  सुदुर पश्चीमकाे क्षेत्रीय रंगशाला धनगढी कैलालीकाे कवडहलमा  नयाँ शक्ती नेपालकाे मूख्य प्रायाेजन र अायाेजक सुदुर पश्चीम गाेजुरीयाे कराँते डाे धनगढी कैलाली ले संयुक्त पत्रकार संम्मेलन गर्याे ।  पत्रकार संम्मेलन नयाँ शक्ती नेपालका केन्द्रिय सह-संयाेजक कमलराज श्रेष्ठ,नयाँ शक्ती नेपालका भारत संयाेजक नरेन्द्र अाेली ज्यूकाे उपस्थीती  थीयाे भने उक्त कार्यक्रमकाे अध्यक्षता सुदुर पश्चीम गाेजुरीयाे कराँते डाे धनगढी कैलाली का अायाेजक नारद मुनी रानाले गर्नु भएकाे थीयाे ।

 पत्रकार संम्मेलनमा बाेल्दै नयाँ शक्ती नेपालका सहसंयाेजक कमलराज श्रेष्ठ ले भन्नु भयाे  नयाँ शक्ती नेपाल कुनै पनी राजनैतीक पार्टि र बाद संग सम्वन्धीत नभइ नीतान्त सामाजीक अभीयान भएकाे र बाबुराम भट्टरार्इकाे नयाँ शक्ती भन्दा पहिलेनै स्वदेशी र प्रवासमा रहेका नेपाली हरूकाे मन मस्तीस्कमा बस्न सफल रहेकाे ले नयाँ शक्ती नेपाल डा.बाबुराम भट्टराइकाे भन्दा नीतान्त फरक रहेकाे  कुरा ब्यक्त गर्नु भयाे र सुदुर पश्चीम गाेजुरीयाे कराँते डाे धनगढी कैलालीका अध्यक्ष तथा प्रतीयाेगीताका अायाेजक  नारद मुनी रानाले सरकारी स्थरबाट यस प्रतीयाे गीताकाे लागी भनेर अास्वासन बाहेक एक रूपैया पनी सहयाेग नमीलेकाे बखत घनश्याम चाैलागाइ संयाेजक रहेकाे नयाँ शक्ती नेपालले यस खेल क्षेत्रलाइ अार्थीक,नैतीक,भाैती सहयाेग गरी  मूख्य प्रायाेजन गरी दियकाे एेतीहासीक घडीमा अाफु लाइ  खुशीलागेकाे कुरा ब्यक्त गर्नु भयाे र अाफुलाइ थाहा भए अनुसार नयाँ शक्ती नेपाल बाबुरामकाे ताेते बाेली बाट नीस्कनु भन्दा पहिलेनै शुरू गरीयकाे अभीयान भएकाे कुरा ब्यक्त गर्नु भयाे ।

IMG_0044

IMG_0021

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।