0 COMMENTS

BHUKAMPAकाठ्माडौं, ३ मंसिर । काठमाडौं सहित आसपासका जिल्लाहरुमा भूकमपको ठूलो धक्का महशुस भएको छ । विहान १० बजे भूकम्पको धक्का महशुस भएको हो । भूकम्पको धक्का पछि फेरी त्रास पैदा भएको छ । केही स्थानमा सर्वसाधरण सडकमा निस्केका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्र पारेर ५ दशमलब ३ रेक्टर स्केलको भूकम्पको धक्का आएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।