0 COMMENTS

मङ्सिर १, काठमाडौँ । चिनियाँ कम्पनीले नेपाल आयल निगमलाई इन्धनको खरिदको व्यावसायिक सम्झौता गर्न बोलाएको छ ।

खरिदपूर्व सबै प्रक्रिया पूरा गरेको दुई दिनपछि निगमलाई पत्राचार गरी चिनियाँ कम्पनीले व्यावसायिक रुपमा इन्धन दिने समझदारी गरिसकेको छ ।

यसबारेमा मन्त्रालयमा छलफल गरेर एक टोली तत्काल त्यसतर्फ जाने निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिए । चीन सरकारको स्वामित्वमा रहेको चाइना नेसनल युनाइटेड आयल कर्पोरेसनले निगमलाई पत्राचार गरेको हो । – कान्तिपुर

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।