0 COMMENTS

काठमाडौं, १ मंसिर । भारतको अघोषित नाकाबन्दीपछि निकै कडाइ गरेको भारतीय आयल निगम आइओसीले तिहारपछि इन्धन आपूर्ति केही बढाएको छ ।

नेपालबाट इन्धन भर्न गएका ट्यांकर लोडिङमा केही खुकुलो गर्दै आपूर्ति बढाएको हो ।

नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले अन्य समय भन्दा केही खुकुलो पारेको बताए ।

निगमका अनुसार हिजोआज लाडिङका लागि गएकामध्ये दैनिक ३० देखि ३५ प्रतिशतसम्म ट्यांकरहरु लोड भइरहेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।