0 COMMENTS

काठमाडौं, ३० कात्तिक । सातौं राष्ट्रिय खेलकुद फागुनमा हुने भएको छ । सोमबार बसेको राष्ट्रिय खेलकुद परिषद(राखेप) को बैठकले समयमै बजेट निकासा नहुँदा रोकिएको सातौं खेलकुद फागुन १८–२३ सम्म पुर्वाञ्चलमा गर्ने निर्णय गरेको हो । राखेपले सातौं राष्ट्रिय खेलकुद( २०७२ मा प्रयोग हुने लोगो र मस्कट गत असोज १ गते नै सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।