0 COMMENTS

madheshi-dal काठमाडौं २९ कातिक।मधेसी मोर्चासंग शनिबार भएको वार्तामा कांग्रेसले संविधान संशोधन गरेर समस्या समाधान गर्न आग्रह गरेको छ । तर, मोर्चाका नेताहरूले तराई मधेसमा दुई प्रदेश बनाउने कुरा आफूहरूको बटमलाइन भएको दोहोर्‍याएका छन् ।

कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले मोर्चासागको बैठकमा जातीय राज्य माग्नु गलत भएको र यस्तो मागमा अडानमा नबस्न आग्रह गरे । नयाँ पत्रिका दैनिकमा समाचार छ । तर, मोर्चाका नेताहरूले पश्चिम नेपालको ६ नम्बर प्रदेशमा पहाडी जिल्ला मिलाउने र २ नम्बर प्रदेशलाई एउटा समुदायको मात्रै बनाउनुको नियत के हो भन्ने प्रश्न गर्दै सीमांकनसहित प्याकेजमा समाधान खोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।