0 COMMENTS

२६ कार्तिक, काठमाडौं ।आजदेखि राष्ट्रिय सम्वत् नेपाल संवत ११ सय ३६ आरम्भ भएको छ ।

विशेषगरि नेपाल समुदायले मनाउँदै आएको नेपाल बर्षको नयाँ बर्ष शुभारम्भ भएको हो ।लिच्छवी राजा राघवदेवको पालामा शंखधर शाख्वाःले नेपालीहरुको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत शुरु गरेको तथा सोही दिनदेखि नेपाल संवत चलाउन सुरु गरिएको मान्यता अनुसार नेवार समुदायहरुले नेपाल सम्वत मनाउदै आएका छन् ।

नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाःले देश र जनताप्रतिको योगदानको कदर गर्दै तत्कालीन सरकारले विक्रम संवत २०५६ साल मंसिर दुई गते शंखधर साख्वाःलाई राष्ट्रिय विभूति समेत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।