0 COMMENTS

काठमाडौं २५ कार्तिक । नेपाली कांग्रेका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइराला क्यान्सबाट पूर्ण रुपमा मुक्त भएको उपचारमा संलग्न डाक्टरले पुष्टि गरेका छन् । अमेरिकको मेमोरिएल स्लोन केटरिड।। क्यान्सर सेन्टरका चिकित्सकले उनको स्वास्थ्य परीक्षण प्रतिवेदन हेरेपछि उनी क्यान्सर मुक्त भएको स्वकीय सचिव अतुल कोइरालाले बताए।

कोइरालाको छाती, जिब्रो र घाटीको एक्सरे सहित अन्य परीक्षण गरिएको थियो। सेन्टरका वरिष्ठ चिकित्सक डा। मञ्जित बेन्सको नेतृत्वमा उनको स्वास्थ उपचार हुँदै आएको थियो।

अहिलेलाइ कुनै लक्षण बाकी नदेखिएको डाक्टरले जानकारी दिएको उनी निकट श्रोतले जनाएको छ । अर्को जाँचका लागि ६ महिनापछि जानु पर्ने आफन्तले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।