0 COMMENTS

कात्तिक २५, नवलपरासी । नवलपरासीको मैनाघाट ४ कोत्थरमा जिप दुर्घटना ।

मैनाघाट ५ दमाहार बाट ३० जना यात्रु बोकेर  अरुणखोला  जाँदै गरेको लु १ ज ११७० नम्वरको जिप ब्रेकफेल हुँदा जिप अनियन्त्रीत भई दुर्घटना भएकाे छ दुर्घटना बाटमा परी १८ जना घाईते भएका छन् ।

दुर्घटनामा घाईते भएका ९ जनाको भरतपुर अस्पताल र अन्य ९ जनाको स्थानिय मेडिकलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नर बहादुर साउदले जानकारी दिए । कच्चि तथा घुमाउरो बाटो र जिपको क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घजना भएको हुन सक्ने प्रहरी निरक्षिक साउदले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।