0 COMMENTS

Wide_road_Homeकात्तिक २२, काठमाडौं । सरकारले नयाँ घर निर्माणका लागि मापदण्ड पारित गरेको छ ।

मापदण्ड नआउँदासम्म सरकारले वैशाखको भूकम्पयता घर बनाउन रोक लगाएको थियो । भवन निर्माणस्थलमै अनुमतिपत्र राख्नुपर्ने, आवासिय प्रयोजनका लागि निर्माण हुने भवनमा सटर तथा पसल राख्न पाइने छैन् ।

३ तलाभन्दा अग्ला सबै आवासिय र धेरै भिड हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल नर्सिङ होम लगायत भवन निर्माण गर्दा अनिवार्य माटो परीक्षण गर्नुपर्ने मापदण्ड सरकारले ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।