0 COMMENTS

काठमाडौं, २१ कात्तिक । हिमालय टेलिभिजनमा उपप्रधान तथा गरिबी निबारण मन्त्री चित्रबहादुर केसीले दिएको अन्तर्वातालाई लिएर भारतीय दुतावासले आपत्ति जनाएको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै दुतावासले केसीको भनाइ आधारहिन र उत्तेजक रहेको जनाएको हो । अन्तर्वाताका क्रममा केसीले दिएको अभिव्यक्ति दुई देशबिचको आपसि सम्बन्धमा नराम्रो असर पार्ने प्रकृतिको रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।