0 COMMENTS

timthumb2 (1)कार्तीक १९ /चीनसँग सीमा जोडिएका विभिन्न ७ भन्सार नाकाहरुलाई सुचारु गर्न नेपाल चीनबीच बिहीबार सम्झौता भएको छ। ‍व्यापारिक आयात निर्यात बढाउने उद्देश्यले ति नाकाहरुलाई सुचारु गरिने भएको हो। नेपाल भ्रमणमा आएको ल्हासा भन्सारका उपमहानिर्देशक नेतृत्वको टोली र नेपालको भन्सार विभागबीच ७ वटा नाकामा भन्सार खडा गरी कारोबार सञ्चालन गर्ने सहमति भएको हो। सम्झौता पत्रमा दुवै पक्षबाट हस्ताक्षरको भएको छ।
भन्सार विभागका अनुसार संखुवासभाको किमाथाङ, मुस्ताङको कोरला, गोरखाको लार्केमा भन्सार खडा गरिनेछ। त्यस्तै चीनसँग जोडिएका दोलखा, मुगु, ताप्लेजुङ र हुम्ला जिल्लासीमाका नाकामा पनि भन्सार स्थापना गरिनेछ।यी नाकाहरुसम्म पुग्ने सडकलाई मर्मत सम्भार गरेर अघि बढ्न पनि पहल गरिने भन्सार विभागले जनाएको छ। यो सम्झौतापछि चीनसँगकको व्यापार प्रवर्द्धन हुने भन्सार विभागका प्रवक्ता सूर्य सेंढाईले बताए।
यो सम्झौतासँगै नेपाल र चीनबीच जोडिएका थप सात व्यापारिक नाका खोलिने भएको हो।यसअघि चीनसँग जोडिएको चल्तीको नाका तातोपानी मात्रै थियो। रसुवागढी नाका भने भारतको नाकाबन्दीपछि चीनले दिएको अनुदानको तेल ल्याउनेबेलामा चर्चामा आएको थियो।

सम्झौता सँग सँगै अब चीनसँग जोडिएका संखुवासभाको किमाथाङ्का, मुस्ताङको करोला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर र मुगु नाकामा भन्सार स्थापना गरिने छ। त्यसबाहेक सिन्धुपाल्चोकको लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह स्थापना गरिने भएको छ।नेपालमा भूकम्पले पुर्‍याएको भौतिक संरचना क्षतिको पुनर्निर्माणलाई तिव्रता दिने समेत सम्झौता पनि चीनसँग भएको छ।सम्झौता पत्रमा नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाईले हस्ताक्षर गरेका छन् ।

पढ्नुस सम्पूर्ण निर्णयहरु

Press Note

28th Nepal China Boarder Customs Meeting

Department of Customs, Nepal

नेपाल र चीन (ल्हासा)का भन्सार प्रशासनका पदाधिकारीहरुका व्यापार सहजीकरण र भन्सार प्रक्रिया सरलीकरण सम्बन्धमा वार्षिक रुपमा हुन वाता काठमाण्डौमा सम्पन्न भएको छ ।

यस वार्तामा नेपालीपक्षका नेतृत्वभन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र चीनपक्षका नेतृत्व ल्हासा भन्सारका उपमहानिर्देशक लङ चेङ उइले गनभएका थिया ।

यस वष आएका भूकम्पल दुवपक्षका भन्सार प्रशासन संग सम्बध्द संरचना र भौतिक पूर्वाधारका क्षतिल व्यापार प्रभावित भएकोल यस सन्दर्भमा संचालन हुन नसकका भन्सार कार्यालयहरुलाइ यथाशीघ संचालनगन विषयलाइ उठाइएकाथिया ।

भूकम्पल दुव पक्षका भन्सार कार्यालयहरु संचालन हन नसकेका अवस्थामा सचना सम्पर्कका माध्यमलाइ अझ व्यवस्थित गरी भन्सार कार्यालयहरु यथाशीघ संचालनगन वातावरण निर्माण गर्ने।

नेपाल र चीन विचका व्यापारका प्रमुखनाकाका रुपमा रहद आएका का तातोपानी नेलाम नाकालाइ उच्च प्राथमिकताका साथ ंसंभाव्य विकल्पहरुका उपयोग गरी शीघ संचालन गन नेपालल अनुरोध गरेका र चीनल यस विषयलाइ उच्च प्राथमिकता दिन भएका छ ।

सिन्धुपाल्चोकका लार्चामा निर्माणधीन सुख्खा बन्दरगाहका शीघ निर्माण सम्पन्न गरी संचालनमा ल्याउन र रसवाका टिमुरमा निर्माण गन सुख्खा बन्दरगाहका शीघ निर्माण आरम्भ गन चीनका सम्बन्धित निकाय संग समन्वयगन चिनिया वाता टोली सहमत भएका छ ।

नेपाल र चीनवीचका समयमा भएका फरकल नेपाल र चीनका भन्सार कार्यालय खोल्न र बन्द गन कार्यमा एकरुपता नहुदा भन्सार जांचपास समय मा समस्या भएकोल भन्सार संग सम्बध्दअन्यनिकायहरु संग समेत छलफल गरि सकारात्मक परिणाम निकाल्न पहल गन विषयमा चिनिया वाता टोली सहमत भएका छ ।

नेपालका क्वारेन्टाईन प्रमाणपत्र चीनल स्वीकार नगदा नेपालका निर्यात व्यापारमा समस्या आएका हुदा नेपालका क्वारेन्टाईन प्रमाणपत्रलाइ चीनल स्वीकार गन चीनका यस विषय संग सम्बन्धित निकायसंग शीघ छलफल गन चिनिया वाता टोली सहमत भएका छ ।
चीनल नेपाल लगायत अन्य देशलाइ दिद आएका शुन्य भन्सार दरका सुविधा ८ अंकका भन्सार उपशीर्षकमा रहेकोमा यो सुविधा नेपालल उपयोग गन नसकिरहकोल यसलाइ लाइ ६ अंकका भन्सार उपशीर्षक नं. कायम गर्नका लागि एक संयुक्त पाविधिक टाली वाट गृहकाय गराउन नेपााली वाता टोलील गरेका प्रस्तावमा शरुमा नेपालल यस सुविधाका समस्याका क्षेत्रहरु प्हिचान गरी पत्राचार गन र सा का आधारमा संयुक्त प्राविधिक टोलीवाट गृहकाय गराउन चिनिया वाता टोली सहमतभएको छ ।

रसुवा केरुंग नाकालाइ थप व्यवस्थित वनाउन सवै सरोकावालाहरुको नियमित वैठक आयोजना गरी स्थानीय समस्या समाधान गर्ने ।

नेपालीव्यापारी, ट्क र डईभरलाइ केरुंग सम्मजान व्यवस्था मिलाउन चीनका अध्यागमन विभागलाइ अनुरोध गर्न चिनिया वाता टोली सहमत भएको छ ।

वैध व्यापारलाइ प्रोत्साहन गर्न र व्यापारमा थप सहजता ल्याउन वैकिंग कारोवार तथा प्रतीतपत्र मार्फत कारोवार गन वातावरण तयार गन दुव देशका कन्द्रीय बकहरुलाइ अनुरोध गन सहमति भयो ।

अवैध व्यापार निरुत्साहन र वैध व्यापारलाइ प्रोत्साहन गर्न दुव देशका समकक्षी भन्सार कार्यालयहरुले सूचनाका आदान प्रदानलाइ थप व्यवस्थित र प्रभावकारी वनाउन ।

नेपाल चीन सीमामा रहेका अन्य भन्सार कार्यालयहरुका संचालनमा थप प्रभावकारिता ल्याउन उच्च पदाधिकारीहरु सम्मिलित सयुक्त टोलील प्रभावकारिता अध्ययन गरी नेपाल चीन सीमामा
रहेका अन्य भन्सार कार्यालयहरुका संचालनमा थपप्रभावकारिता ल्याउन ।

चीनबाट नेपाल निर्यात हुन खाद्य र पेय पदार्थहरुका लेवलमा उत्पादन मिति, उपभोग गन सकिन मिति , मिश्रण सामग्री लगायतका आवश्यक सूचना कम्तीमा नेपाली वा अंग्रेजीमा लेखेर मात्र निर्यात गन व्यवस्था मिलाउन चीनका उत्पादनकर्ता, व्यापारी, सम्बध्द निकायलाइ अनुरोध गन चिनिया वाता टोली सहमत भया ।

वार्तामा भएका सहमतिहरुलाइ दुव पक्षल आआफ्ना क्षमताका उच्च उपयोग गद कार्यान्वयन गन प्रतिबध्दता जनाइएका छ ।

अर्को बैठक सन २०१६ मा ल्हासामा आयोजना गर्ने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।