0 COMMENTS

Dhunga-mudhaवीरगञ्ज, १६ कात्तिक / संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबिचको झडपले हिंसात्मक रुप लिएपछि वीरगञ्जमा स्थानीय प्रशासनले दिउँसो तीन बजेबाट अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ ।आज बिहान सिमानाकामा धर्ना बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरि हटाएपछि अवस्था तनावपुर्ण बनेको थियो । सोही क्रममा प्रहरीको गोली लागि एक प्रदर्शनकारीको मृत्यु भएपछि वीरगञ्जको प्रदर्शन उग्र बनेको थियो । वीरगञ्ज उपमहानगरपालिका आसपासका क्षेत्रमा पनि कफ्र्यु लागु हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।