0 COMMENTS

ramchandra-paudelकात्तिक १५, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टी भित्र आफूलाई छेक्न खोज्दा सबै गुमाउनु परेको बताएका छन् ।

नागरिक दैनिकसँगको कुराकानीमा पौडेलले आफ्ना सभापतिलाई केहीले प्रभाव पारेकै कारण विग्रिएको बताए । पार्टी सभापति सुशील कोइरालालाई केहीले तपाईँले संविधान बनाएपछि संशोधनसहितका काम आफैले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाएको पौडेलले बताए ।

पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पार्टीको आगामी महाधिवेशनलाई ध्यानमा राखेर रामचन्द्र हुनुभन्दा बरु सुशील नै भए होस् भन्ने मानसिकतामा गएको बताए । -नागरिक दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।