0 COMMENTS

IMG_0036 काठमाण्डाै १४ कार्तीक/ नयाँ शक्ती नेपालकाे उपत्यका संयोजन तदर्थ समीती गठन । बिगत केही हप्ता अगाडी हाल सरकारमा अस्तीत्व रहेकाे पार्टी   नेकपा एमाअाे बादी बाट अलग्गीयर नयाँ शक्ती नीर्माण गर्ने भन्दै कहीले पाहाड कहीले तराइ तीर दाैड धुप गरीरहेका डा.बाबुराम भट्टरार्इ काे भन्दा पहिले विगत  नाै महिना अगाडी देखीकाे अथक प्रयाश पश्चात् देशमा शान्ती निकास र विकासको मुल नारा सहित  स्वदेश तथा बिदेसमा रहेमा देश प्रेमी युवाहरुले सामाजिक न्याय र समानताको पक्षमा विभिन्न खालका लेख रचना हरू संम्पेसण गर्दै सामाजिक संजाल फेसबुक मार्फत फेसबुक प्रयाेग कर्ताहरूलाइनै समेटदै हाल ५५००० पचपन्न हजार सदस्यता बनाउन सफल भएकाे नेपालकाे इतीहासमानै सबै भन्दा ठुलाे सामाजीक संञ्जाल फेस बुक मार्फत संगठित हंङकङ मा रहेका संयाेजक घनश्याम चम्लागार्इ काे  नयाँ शक्ती नेपालले अाज २०७२ कार्तीक१४ गतेका दीन कपनमा केन्दिय सह संयोजक कमलराज श्रेष्ठ,काे प्रमुख उपस्थीतीमा काठमाण्डाै,ललीतपुर,भक्तपुर,कीर्तीपुर,पाटन लाइ समेटदै ४० सदस्य नयाँ शक्ती नेपाल उपत्यका संयोजन तदर्थ समीती गठन गरेकाे छ ।IMG_0038

१४ अन्चल,७५ जील्लाबाट नै सदस्य हरू बनीसकेका यस संगठनले अउदा दिन हरूमा नेपालकाे ७ वटा प्रदेशमा नयाँ शक्ती नेपालको संगठन विस्तार लाइ अझै जाेडदारका साथ अगाढी बडाउने कुरा नयाँ शक्ती नेपालका अभियन्ता तथा केन्दिय सह संयाेजक कमलराज श्रेण्ठ ले जानकारी दिनु भयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।