0 COMMENTS

041020150936301-600x0१४ कार्तिक, विराटनगर । नाकाबन्दी गरेर ईन्धन नदिएपछि विश्वभरबाट दबावमा परेको भारतले नेपाली पक्षनै ईन्धन लिन नआओस् वा आउने बातावरण विगार्न नेपाली ईन्धन ट्याङकर चालक र सहचालमाथि कुटपीट गर्नथालेकाे ट्याङ्कर चालकहरू बताउछन ।

भारतिय सुुरक्षाकर्मीले आफुुहरु माथी कुुटपिट गरेको भन्दै नेपाली ट्याङकरका चालकहरुले हिजोसांझ विराटनगर स्थित नेपाल आयल निगमको क्षेत्रिय कार्यालय अगाडी धर्ना दिएका थीए ।सामान लिएर फर्कदा भारतिय प्रहरीहरुले दुुइ दर्जन सवारी साधनका चालकहरु माथी दूूव्र्यहार गर्दै कुुटपिट गरेको चालकहरुले बताएका छन् ।चालकहरुले सुुरक्षाको ग्यारन्टी नभएसम्म टेंकर संचालन नगर्ने जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।