0 COMMENTS

11225322_676524015825981_1884300350579408428_n-710x434 copyप्रकाश बस्याल,कात्तिक १३ ,नवलपरासी/पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेल माथी आज नवलपरासी को बडहरा दुबैलिया ३ ललितपुरमा आक्रमणको प्रयास भएको छ। आक्रमण गर्न खोज्ने २ जना भारीतय, नागरीक उज्वल गर्तौला र जगेन्द्र पटनावार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाट का अनुसार आज दिउसो पुर्व गृह राज्य मन्त्री कण्डेल बडहरा दुबैलिया ३ ललितपुरमा रहेको आङ्खनो माछा फर्म हेरेर फर्की स्थानिय सदिक कुजडाको घरमा भलाकुसारी गरीरहेका बेला २ जना भारतीय नागरीक आई रिवर्बर ले आक्रमण गनृ लाग्दा गुहमन्त्रीका पिए ले पेस्तोल खोसेका थीइ र स्थानियहरुले उनिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा खवर गरेका थीय।खवर प्राप्त गर्नासाथ प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाट घटनास्थल पुगी उनिहरुलाई नियन्त्रमा लियका थीय ।उनिहरुको साथबाट प्रहरीले एक थान रिवर्बर त्यसमा लाग्ने ६ थान गोली र नेपालमा प्रतिबन्धित केही पत्ता नाईट्रो जेटपाम ट.याबलेट बरामद गरेको प्रहरीले जनाएको छ।अहिले उनिहरुलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखीएको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।