0 COMMENTS

Oil-Tanker

कार्तीक १३ काठमाण्डाै/नेपालका लागि चीन सरकारले दिने अनुदान पेट्रोलियम पदार्थ लिन रसुवा भित्रिएका नेपाली ट्याङ्कर । नेपाल आयल निगममार्फत पठाएका सबै ट्याङ्कर शुक्रबार साँझसम्म रसुवागढी नाका पुग्ने र शनिबार तेल भरी फर्कनेछ । तस्वीर: नवदीप श्रेष्ठ, रासस

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।