0 COMMENTS

काठमाडौं, १३ कात्तिक/सत्ता गठबन्धनमै रहको नेपाल परिवार दलले उपराष्ट्रपतिमा बागी उम्मेद्वार उठाएको छ । परिवार दलका नेता दयाराम कँडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेर उनले तेस्रो नम्बरमा मध्याह्न १२ः२० मा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

कँडेलको प्रस्तावकमा नेपाल परिवार दलका एकनाथ ढकाल र समर्थकमा मिलनकुमारी राजवंशी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।