0 COMMENTS

काठमाण्डाै ९ कार्तिक/  कुख्यात अन्डरवल्र्ड डन छोटा राजन इन्डोनेसियाको बालीबाट पक्राउ परेका छन् । छोटा राजनले भूमिगत गिरोह सञ्चालन गरी विभिन्न अपराध मच्चाउँदै आएका छन् । भारतका उनले विश्वभर आफ्नो सञ्जाल नै विस्तार गरि विभिन्न अपराध गरिसकेका छन् । उनी लामो समय देखि प्रहरीको खोजीमा थिए ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।