0 COMMENTS

कात्तिक ९, काठमाडौं । सरकारले चीनबाट अनुदान स्वरुप पेट्रोलमात्रै ल्याउने भएको छ ।

यसअघि हजार मेट्रिक टन (१० लाख लिटर) इन्धन दिने समाचार सार्वजनिक भएको थियो ।उक्त परिमाणमा पेट्रोल मात्रै ल्याउने नेपाल आयल निगमले जनाएको छ । अनुदानको आएको तेल प्रतिलिटर १ सय ४ रुपैयाँमा नै बिक्री गरिने निगमले जनाएको छ । अनुदानको इन्धन उपत्यकालाई ४ दिनलाई पुग्छ ।इन्धनको दीर्घकालीन विकल्पका लागिसमेत यसै साता चीनसँग सम्झौता गर्ने तयारी सरकारले थालेको छ । नाका नजिकै इन्धन लोड गरिने भएको छ । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।