0 COMMENTS

 Pasang'काठमाण्डाै,७कात्तीक / माअाेबादी भीत्र पनी राष्ट्रवादी नेताको रुपमा चिनीयका  जनमुक्ति सेनाका पूर्व कमाण्डर नन्दकिशोर पुनः पासाङ उपराष्ट्रपति काे उमेदवार मा लगभग पक्का भएका छन । सत्तारुढ गठबन्धनबीच राष्ट्रपति एमालेलाई र उपराष्ट्रपति एकीकृत नेकपा माओवादीलाई दिने सहमतिपछि पासाङ उपराष्ट्रपति काे लागी उमेदवारी पक्का भएकाे हाे ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निकट भनेर चीनीएका  तर कुनै पनि अवसर नपाएका काठमाण्डाैकाे क्षेत्र नं ४ बाट भारी मतले पराजीत पासाङलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी प्रचण्डले गरेको स्रोतले बताएको छ ।

राष्ट्रपतिमा महिला ‘विद्या भण्डारी’ बन्ने अवस्थामा उपराष्ट्रपतिमा पासाङलाई अघि सार्ने तयारी रहेको छ । राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने संवैधानिक व्यवस्था भएकाले पासाङलाई उपराष्ट्रपतिमा उठाउने निष्कर्षमा सत्तारुढ दलहरु पुगेका स्राेतले जनायाे । ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ’ नयाँ संविधानको धारा ७० मा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।