काठमाडौं,३कात्तिक / दसैंँको मध्य भैसक्यो । आज फूलपाती, पर्सि टीका । हिजोसम्म कार्यालय खुलेकाले बिदा नपाउनेहरु अब दसैंँ मान्न घर गाउँतिर जाँदैछन् । यसवर्ष पोहोरपरारजस्तो अवस्था सामान्य छैन । भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव हुँदा गाडी कम चलेका छन् ।गएका बर्षहरूमा राजधानी काठमाण्डाै बाट दसैमा बाहीरीनेकाे संख्या लगभग २०,२२ लाख पुगेकाे रेकर्ड ले बताउछ तर यस पटक भने सवारी साधन नपाइने र पाउदा पनी यात्रुकाे चापले गर्दा बच्चा केटाकेटि हुनेहरूले त बसकाे यात्रा कल्पना सम्म गर्न नसकीने अबस्था रहेकाे ले उपत्यका बाट यसपटक गएका सालहरूमा जस्ताे बाहीरीने हरूकाे संख्या कम रह्याे भने पहिले धेरै गाडी हुने बेला त घुईंचो हुन्थ्यो, अहिले त झन् गाडीमा थामिनसक्नुको भिड छ । जसरी पनि घर पुग्नुपर्ने भएकाले धेरैजना छतमा बसेर, झुण्डिएर र उभिएर यात्रा गर्न बाध्य छन् ।भने ग्याँस काे अभाव ले गर्दा गृहिणी हरूलाइ खाना पकाउन धाै धाै हुदैछ देशका अरु ठाउँमा जस्तै नेपालकाे राजधानी काठमाण्डाै लगायत देशकै अबस्था सकसमा नै गुज्रीरहेकाेले हिन्दुहरूकाे महान चाड शुभ बिजया दशमी सकसमानै बीत्ने नीस्चीत छ ।
प्रतिक्रिया दिनुहोस्