0 COMMENTS

Umaoist-Office1काठमाडौं, २ कात्तिक । सत्तारुढ दल एकीकृत नेकपा माओवादीका थारु सभासदहरुले सामुहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
संविधान जारी गर्नुअघि आन्दोलनरत थारु समुदायका माग संविधान संशोधन मार्फत पुरा गर्ने प्रतिबद्धता पुरा नगरेको र नवगठित सरकारमा पार्टीको तर्फबाट एकजना पनि थारु सांसदलाई सहभागी नगराएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । आगामी रणनीति तय गर्न हाल उनीहरु बैठक जारी छ । सोमबार साँझ या मंगलबार विहानसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष संयुक्त राजीनामा बुझाउने तयारी भइरहेको स्राेत ले जानकारी गरायाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।