0 COMMENTS

chitraकात्तिक १, काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सम्मानजनक मन्त्रालय पाए मन्त्री बन्ने जनाएको छ । पार्टी अद्ध्यक्ष केसीले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन अाफु तयार रहेको भन्दै सम्मान जनक मन्त्रालयको माग गरेका छन् ।

‘संविधान जारी भएसगै सरकारमा जाने हाम्रो नीति खुल्ला भएकाे छ, राम्रो र सम्मानजनक मन्त्रालय पाए आफै जाने नभए उपाध्यक्षलाई पठाउने निर्णय गरेका छौ, अद्ध्यक्ष केसीले भने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।