0 COMMENTS

काठमाण्डाै,३० असाेज/नेकपा एमाले बुढानीलकष्ठ नगरपालीका वडानं १२,१३,१४काे चियापान तथा शुभकामना अादान प्रदान कार्यक्रम समापन ।

शुभ विजयादशमी,शुभ दीपावली,इद,नेपाल सम्वत,ल्हाेसार एवं छठ पर्व २०७२ काे पावन अबसरमा नेकपा एमाले बुढानीलकष्ठ नगरपालीका वडानं १२,१३,१४काे  संयुक्त अायाेजनामा कपन १२ स्थीत मीलनचाेक पर्टि भेन्युमा शुभकामना अादान-प्रदान तथा चियापान कार्यक्र एमाले का  केन्द्रिय उपाध्यक्ष ,मा.सांसद तथा भुतपुर्व रक्षा मन्त्री विध्यादेवी  भण्डारीकाे प्रमुख अातीथ्यमा  सम्पन्न गरेकाे छ।IMG_0008

IMG_0016कार्यक्रमलाइ संवाेधन गर्दै भण्डारीले भन्नु भयाे जारी नेपालमाकाे  संविधान २०७२ संन्सारकै उत्कृष्ठ संविधान रहेकाे बताउनु भयाे राष्ट्रपती, र उपराष्ट्रपती मा  मधेस बाट प्रतीनीत्व गर्नु हुने रामवरण यादव, परमानन्द झा,जनजाती बाट सुवास चन्द नेंम्वाङ सहित काे सहभागीतामा जारी संबिधानले  हिमाल देखी तराइ सम्म काे भू भागमा बसाेबास गर्ने  महिला,जनजाती पिछडा बर्ग सवैलाइ समेटेकाे  मात्र नभए उनी हरूकाे  माग समेत संवाेधन गरेकाे कुरा ब्यक्त गर्नु भयाे । दशैकाे मुखैमा अाएर  अकस्मात भारतले नेपाल माथी लगाएकाे अघाेसीत नाका बन्दिले नेपाली हरू रन्थनीयकाे छन अब हामीले अाफ्नाे घरमा ठाँउ भएकाे खण्डमा घर घर मा बैकल्पीत उर्जाकाे प्रयाेग गर्नु पर्ने भन्दै गाेवर ज्ञासकाे अवधारणा बारे  बाेल्नु भयाे र शुभ विजया दशमी,शुभ दीपावली,इद,नेपाल सम्वत,ल्हाेसार एवं छठ पर्व २०७२ काे पावन अबसरमा सम्पुर्ण नेपाली हरूलाइ शुभकामना ब्यक्त गर्दै  भरखरै मात्र काठमाण्डाै जील्ला खेलकुद समीतीकाे अध्यक्ष पदमा मनाेनयन हुनु भएका पुर्व नेकपा एमाले कपन गाउँ कमीटिका अध्यक्ष तथा गाउँ खेलकुद समतीका अध्यक्ष धु्र्वराज न्याैपाने लाइ सम्मान पत्र पदान गर्दै  सफल कार्यकालकाे लागी शुभकामना र बधाइ दीनु  भएकाे थीयाे । 

कार्यक्रमकाे सभाध्यक्षमा  नेकपा एमाले बुढानीलकष्ठ नगरपालीका वडानं १२ का अध्यक्ष नवराज भट्टराइ हुनुहुन्थाे भने कार्यक्रम संचालन  नेकपा एमाले बुढानीलकष्ठ नगरपालीका वडानं १४ का अध्यक्ष पुरूषाेत्तम नेपाल ले  गर्नु भएकाे थीयाे ।IMG_0018

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।