0 COMMENTS

असोज २९, काठमाडौं । चिनियाँ सरकारी स्वामित्पको एक कम्पनीले नेपालमा ३० देखि १ हजार मेगावाटसम्म सोलार प्लान्ट बनाइदिने प्रस्ताव गरेको छ ।नेपाल सरकारले जग्गा उपलब्ध गराइदिए वा निर्माणको स्वामित्व लिइदिए हाललाई ५० करोडदेखि १ अर्ब अमेरिकी डलर लगानी गरिदिने उसले जनाएको छ ।सौर्यउर्जा उत्पादनमा क्रियाशिल नेपालको निजी क्षेत्रमार्फत अगाडि बढाइएको प्रस्तावमा भनिएको छ ॐरिदकर्ताले १५ प्रतिशत लगानी प्रत्याभूति गर्नुपर्नेछ ।

-कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।