0 COMMENTS

असोज २८, काठमाण्डौ / एकीकृत नेकपा माओवादीको विहीबार बसेको स्थायी समिति बैठकले महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।

विहीबार विहान बसेको स्थायी समिति बैठकले महासचिव महरालाई उपप्रधान तथा गृहमन्त्री बनाएर सरकारमा पठाउने निर्णय गरेको बैठकमा सहभागी नेताले बताएका छन ।

बैठकले ओनसरी घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरि स्थायी समिति बैठकले अन्य मन्त्रीहरु छान्ने अधिकार अध्यक्ष दाहाल प्रचण्डलाईनै दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।