0 COMMENTS

असोज २८, काठमाडौँ । एमालेको स्थायी समिति बैठकमा मन्त्री मण्डल बिस्तारका लागि विभिन्न मन्त्री पदमा आफ्ना पार्टीका नेताहरु सिफारिस गरेकोछ ।

बैठकले एमाले नेतृ विद्या भण्डारीलाई राष्ट्रपतिमा सिफारिस गरेको छ भने राज्यमन्त्रीमा जनार्दन ढकाललाई सिफारिस गरेकोछ । त्यस्तै रक्षा मन्त्रीमा विष्णु पौडेल र अर्थ मन्त्रीमा भीम रावललाई सिफारिस गर्ने भएकोछ ।

यसै गरी अन्य मन्त्री पदका लागि अन्य व्यक्तिहरुमा गोकर्ण विष्ट, रविबन्द्र अधिकारी, भानुभक्त ढकाल, मञ्जु चौधरी, दामोदर भण्डारी, रामबीर मानन्धर, शेर बहादुर तामाङ, प्रकाश ज्वाला, शेरधन राई को नाम सिफरिस गरेकोछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।