0 COMMENTS

काठमाडौं, २८ असोज /एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा उच्चस्तरिय राजनीतिक सयन्त्र निर्माण गरिएको छ । सत्तारुढ दलहरुमात्र सहभागि भएको सयन्त्रमा अन्य ९ दलका प्रतिनिधिहरु पनि सहभागि भएका छन् ।
प्रचण्डले नेतृत्व गरेको उच्चस्तरिय राजनीतिक सयन्त्रमा प्रधानमन्त्री केपी ओली स्थायी प्रतिनिधि भएका छन् भने एमालेका बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र विद्यादेवी भण्डारी सदस्य रहेका छन् ।
उच्चस्तरिय राजनीतिक सयन्त्रमा एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, माले, जनमोर्चाका शिर्ष नेताहरु सहभागि भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।