0 COMMENTS

२५ असोज,काठमाडौं /दुई जना उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रिपरिषद गठन गरेका छन् ।
एमालेबाट प्रधानमन्त्रीसहित अग्नि खरेल,साेमप्रसाद पाण्डे,सत्यनारायण मण्डल,रामकुमार सुब्बा एमाअाेवादीबाट एक जना हरिबाेल गजुरेल, राप्रपा नेपालबाट अध्यक्ष कमल थापा र फाेरम लाेकतान्त्रिकका अध्यक्ष विजय गच्छदार रहेका छन् । थापा र गच्छदार उपप्रधानमन्त्री हुन ।
साेमबार अपराह्नन सितल निवासमा प्रधानमन्त्रीलाई राष्ट्रपतिले र अन्य मन्त्रीलाई राष्ट्रपतिकाे उपस्थितिमा प्रधानमन्त्रीले पद तथा गाेपनियताकाे सपथ लिएका थिए ।प्रधानमन्त्रीसहित अाठ सदस्यी नयाँ मन्त्रीमण्डल गठन भएकाे गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।