0 COMMENTS

kamal-thapa 2असोज २५, काठमाडौँ । नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामवरण यादवसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ लिएका छन् । समारोहमा विजय गच्छदार र कमल थापाले पनि उप प्रधानमन्त्रीको सपथ लिएका छन् ।सपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री सुशील कोइरालासहित उच्च पदस्थ अधिकारीहरु उपस्थित थीयाे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।