0 COMMENTS

ganeshकाठमाडौं, २३ असोज । गुन्डा नाइके गणेश लामाले फेरी असुली धन्दा सुरु गरेका छन् । जग्गा लेनदेनको विवादमा उनले एक ब्यक्तिको अपहरणग गरी ४० लाख रकम असुल गरेकाका छन् । जग्गा विवमादमा पैसा उठाउन खोज्दा गुन्डा नाइके लामा प्रहरी फन्दामा परेका छन् ।
उनले ललितपुरको भैसेपाटीका कैलाश बास्कोटालाई अपरहण गरी आफ्नै घरमा बन्धक बनाएर ४० लाख रुपैयाँको कागज गरेको प्रहरीले जनाएको छ ।
त्यो घटनामा उनका सहयागी बिक्रमजित लामा पक्राउ परेका छन् । गणेश लामा भने फरार छन् । गत साउन ३० गते लामासहितका व्यक्तिले बास्कोटालाई अपरहण गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीलाई उर्दृत गर्दै नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।