0 COMMENTS

असाेज,२३,काठमाण्डाै/फेसबुकबाट संगठित नयाँ शक्ती नेपाल द्वारा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न । 

घनश्याम चम्लागार्इकाे संयाेजकत्वमा शान्ती,नीकास,बिकाश र बीचार काे प्रमुख नारा लार्इ अबलम्वन गर्दै प्रवास तथा स्वदेश बाट सामाजिक न्याय र समानताको पक्षमा विभिन्न खालका लेख रचना हरू संम्पेसण गर्दै सामाजिक संजाल फेसबुक प्रयाेग कर्ताहरूलाइ नै समेटदै ४२००० बयालीस हजार सदस्य बनी सकेका र कयाै सदस्य बन्ने क्रममा रहेकाे नेपालकाे इतीहासमानै सबै भन्दा ठुलाे सामाजीक संञ्जाल मार्फत संगठित नयाँ शक्ती नेपाल ले अाज काठमान्डौ स्थित कपन मिलन चोकमा हिन्दुहरूकाे महानचाड  बिजया दशमी, दिपावली तथा नजीकीदै गरेकाे छट पर्बकाे उपलक्षमा  शुभकामना आदान प्रदान तथा परीचयात्मक कार्यक्रम सम्पन्न गरेकाे छ ।   

कार्यक्रमकाे अतीथीहरूमा नेपालका उस्सु प्रमुख प्रशीक्षक गेपाल श्रेण्ठ, वादरीयाे कराँते शाखा डाेजाे अात्तर खेलका प्रमुख मान बाहादुर माेक्तान,  सामाजीक अभीयान तथा नेपाली कृषि र कृषक हरूकाे उत्थानकालागी लागीपरेका , कृषक हरूकाे समस्यालाइ फाेनबाट थाहा पाउने र समाधा गर्दै नेपाल कल सेन्टर चलाउदै अाउनु भएका रबीन अधिकारीकाे उपस्थती र नयाँ शक्ती नेपालका केन्द्रि सह संयाेजक कमलराज श्रेष्ठकाे सभाध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे थीयाे ।IMG_0116

IMG_0129

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।