0 COMMENTS

prachanda_sushil_kpअसोज २२, काठमाडौँ । नयाँ संबिधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ ।

व्यवस्थापिका संसदको बैठकमा राष्ट्रपतिले पठाउनुभएको पत्र पढ्दै सभामुख सुवास चन्द्र नेम्वांगले नयाँ प्रधानमन्त्री चयनका लागि असोज २४ गते ११ बजे मतदान हुने बताएका हुन् ।

उम्मेदवारी मनोनयन तथा निर्वाचन सम्बन्धी कार्यक्रम सम्बन्धी सुचना आजै सार्वजनिक गर्न ब्यबस्थापिका संसदका महासचिव मनोहर प्रसाद भट्टराईलाई सभामुख नेम्वांगले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।