२१ असोज, काठमाडौं ।बंगलादेशको राजधानी ढाकामा रहेको नेपाली दुताबासले त्यहाँ रहेका नेपालीहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
बंगलादेशमा विदेशी नागरिकमाथि आक्रमण बढेपछि दुताबासले नेपालीहरुलाई यस्तो आग्रह गरेको हो ।
दुताबासले फेसबुकमा एक सूचना जारी गर्दै विशेष सतर्कता अपनाउन आग्रह गर्दै दुताबासमा सम्पर्क गर्ने नम्बर र इमेल समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्