0 COMMENTS

IMG_20150926_154004विराटनगर, २० असोज । विराटनगरस्थित रानी भन्सारमा आज अपराह्नसम्ममा भारतबाट एकसय चालीसवटा मालवाहक ट्रक भित्रिएका छन् ।

भित्रिएका गाडीहरुमा डिजेल बोकेका १८ टयाङ्कर, ११ पेट्रोल टयाङ्कर, तीन ग्यास बुलेटका साथै कच्चा पदार्थ, फलफूल, खाद्यान्नलगायत मालवाहक ट्रक रहेको रानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।