0 COMMENTS

ncकाठमाडौं१९,असाेज । नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ । यस अघि असोजको पहिलो साता महाधिवेशनको मिति तय गरीएको भएपनि संबिधान निर्माणमा पार्टी जुट्नु परेपछि स्थगित गरिएको थियो ।

आज बसेको पदाधीकारी बैठकले महाधिवेसन फागुनमा गर्ने निर्णय गरेपनि मिति भने तय भएको छैन । महाधिवेसनको मिति भोली बस्ने केन्द्रीय समितिले टुंगो लगाउने बताईएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयका विषयमा पनि सामान्य छलफल भएको नेताहरुले बताएका छन् । सरकार गठनका विषयमा भने भोलि बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।