0 COMMENTS

Tranker-oilविराटनगर, असोज १८ – नेपाल र भारतीय पक्षबीच भएको सहमतिपछि सोमबार विराटनगरको नाकाहुँदै २५ ट्यांकर इन्धन नेपाल भित्रिएको छ । दिउँसोसम्म बिराटनगर नाकाबाट ६४ वटा मालबहाक गाडी भित्रिएकोमा २५ ट्यांकर इन्धन भित्रिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ । विहान ९ बजेपछि पेट्रोल, डिजल र ग्यास बोकेका सवारी साधान आएका हुन् । अहिलेसम्म १४ वटा डिजेल, ११ वटा पेट्रोल र २ वटा ग्यास वुलेट भित्रिएको बिराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो । भन्सार प्रमुख वस्नेतका अनुसार भन्सारमा मोर्चाले पनि सावरी आवगामनमा कुनै रोक नलगाएका कारण नाका सञ्चालन भएको हो ।तर अन्य नाका हरू बाट इन्धनका कुनै गाडी नछाेडी झन  कडाइ गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।