0 COMMENTS

काठमाण्डाै १५,असाेज/ नेपाल पत्रकार महासंhackघको वेवसाइट (एफएनजेनेपाल डट ओआरजी) ह्याक भएको छ । संघको वेभसाइट ह्याक गरी ह्याकरहरुले भारतीय झन्डा राखेका छन् ।

सामाजिक सञ्जा
ल ट्वीटरमा नेपालीहरुको ट्रेन्डिङ ‘ब्याकअफइन्डिया’ को जवाफमा ह्याकरहरुले ‘ब्याकअफ नेपाल’ पनि लेखेका छन् । उनीहरूले आफूलाई भारतीय ह्याकर भएको दावी गर्दै छ वटा समूहको नाम समेत लेखेका छन् । उनीहरूले अन्तिममा, ‘फिल दी पावर अफ इण्डियन ह्याकर्स’ लेखेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।