0 COMMENTS

anerasobayuकाठमाडौं१४ असाेज/ भारतले अघोसित नाकाबन्धी गरेपछि दशैकाे मुखमा अएर खाधान्न र इन्धन संकट खेपिरहेका नेपालीको लागी आपुर्ति सहज बनाउन एमाले निकट अनेरास्वयु विद्यार्थी संगठनका १२० युवा श्रमदान गर्न सिन्धुपाल्चोक गएका छन्।

पुर्णरुपमा भारत तर्फ आश्रीत हँदा किनेर खानसमेत नपाएने परिस्थीतिका कारण आजीत भएका नेपालीलाई चाडबाडको समयमा राहतको स्वास फेराउने उद्देश्यले उनिहरु नाका खुलाउन त्यस स्थानमा गएकाहुन् । बैशाख १२ को भुकम्पले यातायात मार्ग बन्द भएपछि चिन र नेपालको ढुवानी सेवा अवरुद्ध भएको थियो। यता भारतले भने इन्धन लगाएतका अन्य सामग्रीको ढुवनीमा रोक लगाएपनि नाकाबन्धी नगराएको दावी गर्दै आएकोछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।