0 COMMENTS

sunaili-nakaकाठमाडौं, १३ असोज । दुई देशका ब्यापारीको चर्काे दवावपछि सुनौली नाका खुलेको छ । नेपाल र भारतका ब्यापारीबीच बन्दकर्ताको प्रतिरोध गर्ने सहमति पछि सुनौली नाका खुलेको हो । नाका खुले लगतै नेपालतर्फ सवारी साधनहरु भित्रिन थालेका छन् ।
एक साता लामो नाकाबन्दीपछि दुई देशका ब्यापारीले दुवै देशका सीमा सुरक्षा प्रमुखलाई राखेर नाका खोल्ने सहमति गरेका हुन् । नाका बन्द गर्ने आउने आन्दोलनकारीसँग प्रतिवाद गर्ने निर्णय समेत दुवै देशका ब्यापारीले गरेका छन् ।
सीमामा अवरोध गर्न आन्दोलनकारीलाई धपाउने दुई देशका ब्यापारीले सहमति गरेलगतै आन्दोलनकारी पनि पछि हटेका छन् । अहिले सुनौली नाकाबाट निर्वाधरुममा सवारी साधनहरु नेपाल भित्रीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।