0 COMMENTS

सुर्खेत१२असाेज/ भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा मंगलबार नागरिक संघर्ष समिति सुर्खेतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण कम्पनी जिएमआरको कार्यालयमा तालाबन्दी गरेको छ। नेपालमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै सुर्खेतस्थित कार्यालयमा तालाबन्दी गरिएको नागरिक संघर्ष समितिका संयोजक प्रचण्ड पोखरेलले बताए।

जिएमआरको सुर्खेतस्थित कार्यालयमा तालाबन्दी गर्दै नागरिक संघर्ष समितिका संयोजक प्रचण्ड पोखरेल र कविराम पुरी -नागरीक 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।