0 COMMENTS

काठमाडौँ, ११ असोज /भारत ले नेपाल बिरूध्द गरेकाे अघाेसीत नाकाबन्धि र अनाबश्यक हस्तक्षेप बिरूध्द   नौ विद्यार्थी संगठनले भारतीय दूतावास घेराउ गरेका छन् । राष्ट्रिय झन्डा बोकेर जम्मा भएका विद्यार्थीहरुले १ घन्टा लैनचौर स्थित दूतावास घेराउ गरेका हुन ।
विद्यार्थी संघसंगठनका अध्यक्ष हरुको नेतृत्वमा अगाडि बढेको जुलुसलाई दूतावास अगाडि रोक्दा प्रहरीसँग केहीबेर घम्म्साघम्सी समेत भएको थियो ।
भारतीयहरुको नेपाल प्रतिको अनावश्यक हस्तक्षप र नाकाबन्दी अन्त्य नभए सम्म निरन्तर खबरदारीमा रहने अनेरास्ववियुका प्रबक्ता आर सि लामिछाने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।