0 COMMENTS

IMG_20150926_154004

भैरहवा११ असाेज/ नेपाली नागरिकको चर्को बिराेध र दबाबपछि नेपाल–भारत सुनौली बेलहिया नाका खुलेको छ स्थानीहरूले धर्नामा बसेका हरूलाइ अाक्राेशीत हुदै हटाए पछी   भारतमा रोकिएका गाडी अहिले धमाधम नेपाल प्रवेश गरिरहेका छन् । अहीले साे स्थान मा कुनै अबराेध  नभएकाे जानकारी ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।